Live on
Your Voice, Your Power
काठमाडौं-राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन परिस्थितीबीच नेपालका अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले नयाँ उद्योग खोल्न लागेको छ। भारतको प्रसिद्ध स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको साझेदारीमा चौधरी ग्रुपले नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’को शिलान्यास गरेको हो । बुधबार सम्पन्न भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक…