Khabarhub | Page 134 of 11846 | Nepal's Trusted News Source Khabarhub

विरोधको पनि आदर्श हुन्छ, सञ्जाल प्रयोगकर्तामाथि निगरानी गर्नुपर्छ

सीता न्यौपाने

समाज र व्यक्तिका अनेक पक्षमा सामाजिक सञ्जालभित्र बहस चलिरहेको हुन्छ । त्यसैले बदलिँदो युगमा भर्चुअल सामाजिक सञ्जाललाई समाजकै ऐना पनि भन्न थालिएको छ । सञ्जालमा पस्दा घरभित्रको कुरादेखि आफन्त, साथी, समाज र राष्ट्रका विषयमा अन्तरक्रिया[ ... ]

राजनीतिक स्थायित्वका लागि आन्दोलनको विकल्प छैन : प्रचण्ड

खबरहब

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरूले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं[ ... ]

संवाद

‘पृथ्वीनारायण शाहले साझा नेपाल बनाए, एकल शासकले बर्बाद पारे’

हामीले अनुहारमा परिवर्तन खोजेका होइनौँ

एक समय जुनसुकै सत्तागठबन्धनमा पनि घुलमिल भई लगातार मन्त्री हुने गरेका राजेन्द्र महतो यतिखेर सत्ताका ‘स्वःघोषित नरम बागी’ हुन्‌ । मानविकीमा स्नातक र कानूनमा स्नातकोत्तर महतो देशको मूल कानून संविधानप्रति नै तारन्तार असन्तुष्टि पोखिरहेका छन्‌[ ... ]

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल मंसिर २ गते आइबार सन् २०२४ नोभेम्बर १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ