इनसाइट/स्पेशल « Khabarhub

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण गर्न वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाडौँ - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन्‌ । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताएका हुन्‌ । यस्तै सडक निर्माण,…