Khabarhub

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

खबरहब

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो ।  आज दिउँसोदेखि त्यहाँ बस्ती[ ... ]

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

खबरहब

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले  संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को[ ... ]

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

खबरहब

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो दिन नेपालमा शनिबारको दिन बिहान ११:५६ बजेको समय शक्तिशाली भुकम्प गएको २०८३ वैशाख १२ गते शनिबार (आज) एक दशक पुरा भएको छ। सो भुकम्पले दोलखा[ ... ]

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

खबरहब

काठमाडौं- थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको छ। बस्ती खाली गर्ने क्रममा आफू घरबारविहीन भएको बताएका ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ। बस्तीका टहरा हटाउनुअघि स्वेच्छाले स्थानान्तरण हुन चाहने परिवारलाई महानगर[ ... ]

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

दलहरूको सहमतिमै पुनरावलोकन हुन्छ

ज्ञानु घिमिरे

काठमाडौं- सरकारले गठन गरेको 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२' को दोस्रो बैठक बिहीबार बसेको छ । नेपाली कांग्रेस लगायतका दलहरू कार्यदलको बैठकमा बिहीबार पनि उपस्थित थिएनन् । दुईवटा बैठक बस्दा पनि कांग्रेसले पार्टी विवादका[ ... ]

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।  शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी एवं प्रहरी…

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।