इनसाइट/स्पेशल « Khabarhub

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै

काठमाडौं– बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ११ दिनको लागि उक्त निक्षेप संकलन गर्न लागेको हो । आजै ३ बजेसम्म बोलकबोल गर्नुपर्ने र बोलकबोलको माध्यमबाट नै ब्याजदर निर्धारण गर्नेगरी बैंकले सूचना प्रकाशन गरेको छ । कम्तिमा १० करोड…