समाचार « Khabarhub

भदौ २३ र २४ को घटनामा छानबिनमा तानिएका तीन अधिकारीको यात्रा प्रतिबन्ध फुकुवा

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका तीन उच्च अधिकारीमाथिको विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गरेको छ। आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि…