Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र बैंकलाई कतिपय अधिकार अर्थ मन्त्रालयस्तरमा संवाद भइसकेपछि माथि जान नपर्ने गरी हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले राष्ट्र बैंकले केही अधिकार खोजेको बताएका हुन् । ‘हामीले खोजेको अधिकार के हो भने हामीले लाइसेन्सको इन्टिटीहरूमा राखेको पैसा नडुब्ने प्रत्याभूति…