Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६५५.९९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १०…