Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ । बिहीबार नेप्सेमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.१५ बिन्दुमा पुगेको हो । आजको कारोबारमा २०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ६४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको…