Live on
Your Voice, Your Power
काठमाडौं- होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नववर्ष महोत्सवमा सहभागी हुन काठमाडौंबासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकावासीलाई महोत्सवमा भाग लिइ नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउन निम्ता…