Khabarhub

हिमाल महोत्सव गर्न जुटे ताप्लेजुङका दुई पालिका

ताप्लेजुङ– ताप्लेजुङका दुई स्थानीय तहमा मात्रै हिमाल छन् । फक्ताङ्लुङ गाउँपालिकामा ४३ वटा र सिरिजङ्घा गाउँपालिकामा पाँचवटा हिमाल छन् । यी हिमाली चुचुरा आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्धन गर्न पर्यटन महत्वस तयारीमा जुटेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण…