Live on
Your Voice, Your Power
रूपन्देही– बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा अवस्थित आधुनिक सिंगो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र पर्यटकीय गन्तव्य बनाउन सरकारी र निजी क्षेत्रले विभिन्न प्रयास भने गरेकै छन्…