समाचार Archives | Page 1706 of 8384 | Khabarhub Khabarhub

एमाले रौतहट अधिवेशन, मतदान जारी

रौतहट– नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो। जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उम्मेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा,…