इनसाइट/स्पेशल « Khabarhub

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 

काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दा, वैदेशीक र रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीलाई आईपीओ बिक्री गर्नेका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले आफ्नो चुक्ता पुँजीको ३०…