इनसाइट/स्पेशल « Khabarhub

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक शेयधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्ने भएका छन् । शेयर खरिद गर्ने इच्छुक व्यक्तिले १५ दिन भित्र काठमाडौंको बबरमहलस्थित…