इनसाइट/स्पेशल « Khabarhub

एडिबीको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत

काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने छ । अमेरिकाले तय गरेको…