Live on
Your Voice, Your Power
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले एलन मस्कसहित विश्वका शीर्ष २० धनी व्यक्तिहरूले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । ट्रम्पको यो नीतिले विश्व बजारमा ठूलो गिरावट आएको छ । विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएको विश्वका धनीहरूको रेकर्ड ट्र्याक गर्ने वेबसाइट ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स जनाएको छ ।समाचारअनुसार १३ वर्षमा…