Khabarhub | Page 200 of 12191 | Nepal's Trusted News Source Khabarhub

चारवटा अध्यादेश जारी हुँदा शीतल निवासमा रोकियो भूमिसम्बन्धी संशोधन

प्रेस सल्लाहकार पोखरेल भन्छन्- राष्ट्रपतिले अध्ययन गर्दै हुनुहुन्छ

खबरहब

काठमाडौं- गत शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस भएर आएका चारवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन[ ... ]

बहुमतवाला सरकारले अध्यादेशबाटै फेर्‍यो २९ कानून, गिरीबन्धुदेखि मीनबहादुरसम्म मालामाल

खबरहब

काठमाडौं– प्रतिनिधिसभामा प्रचण्ड बहुमत रहेको एमाले–कांग्रेसको संयुक्त सरकारले अध्यादेशमार्फत २९ वटा ऐनमा संशोधन गरेको छ । अध्यादेशले गिरीबन्धुलाई समेत फाइदा पुग्ने गरी हदबन्दी भन्दा बढी जग्गा बेच्न वा बैंकमा धितो राख्न दिने व्यवस्था गरेको छ[ ... ]

अध्यादेशमा कांग्रेसको दोहोरो चरित्र

देउवाको ‘लाइन’ बुझिनसक्नु : पोहोर बेठिक, अहिले ठीक ?

काठमाडौं– राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संवद्र्धनको हिमायती ठान्दै आफूलाई सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक शक्ति दाबी गर्ने नेपाली कांग्रेसले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फरक–फरक चरित्र देखाएको छ । यसको ज्वलन्त प्रमाण हो– कांग्रेस[ ... ]

जहाज उड्न थालेको ४० वर्षपछि बस पुग्दा कोल्टीमा उत्सव, बाजासहित स्वागतमा जुटे स्थानीय

धनगढी- बाजुराको कोल्टी विमानस्थलबाट जहाज उड्न थालेको ४० वर्षपछि बस पुगेको छ । मार्तडी-कोल्टी-कवाडी सडक शिलान्यासको २५ वर्षपछि शनिबार बिहान तीनवटा बस कोल्टी बजारमा पहिलो पटक पुगेका हुन् । तत्कालीन जिल्ला विकास समिति सभापति लालबहादुर[ ... ]

लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ, एमाले नेतामा अहंकार छ (अडियोसहित)

खबरहब

काठमाडौं- यही पुस २१ गतेदेखि तीन दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भइरहेकै बेला सचिव लेखराज भट्टले पार्टी छाडेको समाचार भाइरल भयो । पूर्वसचिव भीम उपाध्यायले उक्त समाचार भाइरल बनाइरहँदा सचिव भट्ट एमाले[ ... ]

सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा सजीकरण गर्न सरकारले केही ऐन संशोधन गर्न अध्यादेश जारी गरेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले छिट्टै जनताले सेवा प्रवाहमा सुधारको महसुस गर्ने विश्वास व्यक्त…

एआईजीमा बढुवा भएका केसी र कडायतको पदस्थापन

काठमाडौं- सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ । यही शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ?

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा