राजनीति Archives | Page 2080 of 2133 | Khabarhub Khabarhub

सरकारविरुद्ध नेविसंघले गर्‍यो विषाक्त तरकारीसहित प्रदर्शन

काठमाडौं–सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै नेविस‌ंघले प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले सोमबार(आज) देशभरका क्याम्पस अगाडि सरकारको विरोधमा प्रदर्शन गरेको छ । सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु–नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध…