Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले भण्डारीलाई शुक्रबार ललितपुर धापाखेलबाट पक्राउ गरेको हो । उनलाई स्मार्ट सेलको लिलामी बिक्रीमा अनुमति दिएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भण्डारीलाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । बालेन्द्र…