Live on
Your Voice, Your Power
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कुल विनियोजित बजेटको ३१.६८ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार पुँजीगत बजेट कार्यान्वयनको अवस्था अत्यन्त कमजोर देखिएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ७ अर्ब ६८ करोड ४ लाख ४४ हजार ८६० रुपैयाँ बजेटमध्ये समीक्षा…