इनसाइट/स्पेशल « Khabarhub

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान

काठमाडौँ - राष्ट्रिय गौरवको सुनकोशी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाअन्तर्गत बाँध निर्माणका लागि सरकारले पुनः अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। आयोजना कार्यालयले आइतबार बाँध, विद्युत् गृहसहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको आपूर्ति र जडानका लागि ठेक्का आह्वान गरेको हो। नयाँ ठेक्का प्राप्त गर्ने कम्पनीले रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित निर्माणाधीन संरचनाको बाँकी कामलाई अघि बढाउनेछ। यसअघि आयोजनाले…