Live on
Your Voice, Your Power
काठमाडौं- हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा नेपाल धितोपत्र बोर्ड (सेबोनले) छुट्टै कार्यविधि ल्याउनुपर्ने ऊर्जा व्यवसायीले माग राखेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऊर्जा व्यवसायीहरूको नयाँ संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले नयाँ कार्यविधिको माग राखेको हो । संस्थाले सरकारसँग ६ माग राख्तै त्यसका विषयमा अध्ययन गर्ने बारे जानकारी दिएको छ । …