Live on
Your Voice, Your Power
काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको आइतबार जेठ २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको हो । कम्पनीले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई ५.१० प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद घोषणा गरेको हो। उक्त प्रस्ताव बिमा…