इनसाइट/स्पेशल « Khabarhub

नेपालमा पहिलोपटक मनाइँदै याकचौँरी दिवस

काठमाडौं– नेपालमा वैशाख ७ गतेका दिन हरेक वर्ष याकचौँरी दिवसका रुपमा मनाइने भएको छ ।२०३० वैशाख ७ गते सोलुखुम्बुको स्याङबोचेमा पहिलो पटक याक फर्म स्थापना गरेको दिनलाई आधार मानेर प्रत्येक वर्ष याकचौँरी दिवस मनाउने निर्णय सरकारले गरेको हो ।जसअनुसार कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना र याकचौँरी व्यवसायी कृषक महासंघको सह–आयोजनामा आगामी वैशाख ७ गते…