इनसाइट/स्पेशल « Khabarhub

सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से 

काठमाडौं– शेयर बजारका लागि यो सातालाई सुखद् लिन सकिन्छ । सातामा ४ दिन मात्रै शेयर कारोबार हुँदा पनि बजार हाफ सेन्चुरीभन्दा धेरै बढेको छ ।  यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्तालाई खुसी दिने गरी बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको बिहीबारसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो…