Live on
Your Voice, Your Power
पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक आय बढाउन भन्दै गृहकार्य थालेको स्थापनाकालदेखि नै हो । यसै त प्रदेशलाई सीमित क्षेत्रमा मात्र कर उठाउने अधिकार छ, त्यसमाथि पनि सङ्घले बारम्बार हस्तक्षेप गर्दा आय बढाउने विषय नारा मात्र बनेको छ । पछिल्लो घटनाक्रमकै कुरा गर्ने हो भने पनि यातायात क्षेत्रलाई व्यवस्थित गर्दै राजस्व समेत संकलन गर्ने लक्ष्यका…