इनसाइट/स्पेशल « Khabarhub

पुँजीगत खर्चमा प्रदेश सरकार अब्बल, चालु खर्चमा आत्मनिर्भर

काठमाडौं – पुँजीगत खर्चमा संघीय सरकार भन्दा प्रदेश सरकार अगाडि रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) २०८०/०८१ को एकीकृत वित्तीय विवरणले तीनै तहका सरकारमध्ये पुँजीगत खर्चमा प्रदेश सरकार अघि रहेको देखाएको हो । गत आवमा प्रदेश सरकारहरूको चालु तर्फको यथार्थ खर्च ७२ अर्ब दुई करोड ७० लाख रुपैयाँ…