समाचार Archives | Page 228 of 8327 | Khabarhub Khabarhub

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ । पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार शहरभर साइरनको आवाज सुनिएको छ । उनले सामाजिक सञ्जालमा लखेको छन्, ‘आज पनि जम्मुमा ब्ल्याकआउट गरिएको छ । साइरनको आवाज पनि…