Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको ७ महिना अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा २४ अर्ब २१ अर्ब ३४ करोड ७६ लाख ४ सय रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । जसमध्ये २ अर्ब ६२ करोड ८२ लाख ५७…