Live on
Your Voice, Your Power
काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मुलुकभर निर्माणाधीन ९ ठूला कृषि बजार निर्माण सम्पन्न गरिने बताएका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिने बताए ।उनले थप ६ हजार हेक्टरमा सिंचाइ उपलब्ध गराइने बताए । रासायनिक मलका…