इनसाइट/स्पेशल « Khabarhub

राजस्व संकलन १३ खर्ब १५ अर्ब र वैदेशिक सहायता ५३ अर्ब प्राप्त हुने अनुमान

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलन हुने अनुमान गरेका छन् ।उनले वैदेशिक सहायताबाट ५३ अर्ब प्राप्त हुने अनुमान गरे । बिहीबार सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाइने लक्ष्य रहेको बताए । चालु…