इनसाइट/स्पेशल Archives | Page 233 of 802 | Khabarhub Khabarhub

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण

काठमाडौँ- नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न बचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अतिरिक्त एक दशमलब पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय…