Khabarhub | Page 232 of 12176 | Nepal's Trusted News Source Khabarhub

 राप्रपाको चियापनमा प्रधानमन्त्री ओली (तस्बिरहरू)

खबरहब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई[ ... ]

कविता

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका झाडीलेउ लागेका आँगनदैलोमा बाआमाका तस्बिर सुनसान छ गाउँखै के के हेरेर उ शहरै फर्किएको छमन रोएको छतर, पाइलो दौडिएको छ गाउँमा -घर छन्‌, मान्छे छैनन्‌स्कूल[ ... ]

इतिहास

यक्सो लिम्बूको सुब्बाङ्गी

पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको पछिल्लो राजनीतिक विभाजनमा केही भाग ताप्लेजुङमा र केही भाग तेह्रथुममा पर्न गयो । अहिले ताप्लेजुङतिर परेका आठराईका गाउँहरूलाई आठराई त्रिवेणी र तेह्रथुमतिर परेको गाउँहरूलाई आठराई[ ... ]

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्। ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समान विचार भएकासँग आफूले एकता र सहकार्यको…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड