इनसाइट/स्पेशल « Khabarhub

‘फागुनसम्म ३७ हजार ९८४ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए’

काठमाडौँ - सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेको जनाएको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगीलाई औषधीसहित निःशुल्क उपचार सेवा प्रदान गरिएको बताएका हुन्‌ । सर्वेक्षणमा लेखिएको छ, ‘चालु आर्थिक वर्षको…