Live on
Your Voice, Your Power
काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार…