Live on
Your Voice, Your Power
काठमाडौं- प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ्गको बुर्तिबाङमा 'ग्लोबल मनी वीक २०२५' को अवसर पारेर आज वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । 'अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ ।' भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा…