इनसाइट/स्पेशल « Khabarhub

सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रतिस्पर्धी कम्पनी खोल्ने विषय सरकारको प्राथमिकतामा नपरेको पाइएको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा अहिलेकै नेप्सेलाई पुनर्संरचना गर्ने नाममा नयाँ स्टक एक्सचेञ्जको विषय अगाडि नसारेको हो । सरकारले अहिलेकै नेप्सेमा निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि पुनर्संरचना गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेको छ ।…