Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा साढे दुई करोड बढी थान पुरुष कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा दुई करोड ५३ लाख ७१ हजार ५३४ थान पुरुष कन्डम आयात भएको हो । तथ्यांकअनुसार उक्त कन्डम १८ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको हो । कन्डम आयातबाट सरकारले…