Live on
Your Voice, Your Power
काठमाडौं- टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपालगन्जको न्यूरोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ २६औँ वार्षिक उत्सव मनाएको हो । यस पसलले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा छुटको व्यवस्था गरिएको छ । साथै ईएमआई (किस्ताबन्दी) र एक्चचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयदले जानकारी…