इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : वित्तको सुझाव कार्यान्वयन गर्दैन सरकार, लगातार आठौं दिन शेयर बजारको ओरालो यात्रा

काठमाडौं- लगातार आठौं दिन मंगलबार पनि शेयरबजार ओरालो लाग्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वर्षेनी दिएका सुझाव सरकारले कार्यान्वयन गर्दैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने नयाँ विधि प्रयोग हुने भएको छ । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । आजका आर्थिक समाचार…