Khabarhub | Page 2539 of 13779 | Nepal's Trusted News Source Khabarhub

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

खबरहब

काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास[ ... ]

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको सवारी नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) अनिवार्य गरेको छ । तर सरकारको उक्त निर्णयबारे अधिकाशं सवारीचालक अनभिज्ञ छन् । कतिपय यस निर्णयको विरोधमा उत्रिएका छन्[ ... ]

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

थोरै खाऔँ, अधिक रमाइलो गरौँ

पवन मुडभरी

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन मिठा मिठा परिकारहरू खाने र भोलि निराहार व्रत बस्ने चलन हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको हो ।  तर पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा[ ... ]

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

आफ्नै नेतृत्वको कम्युनिस्ट केन्द्रलाई प्राथमिकता

खबरहब

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए । केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको[ ... ]

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं - समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। उपराष्ट्रपति सुआनलाई सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक…

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका कमल भण्डारीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक करोड

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ