Live on
Your Voice, Your Power
काठमाडौं- बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न छ। बाढीको भयावह अवस्थाका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन अस्तव्यस्त भएका छन्। अहिलेसम्म तीन सयभन्दा बढीको निधन भइसकेको छ। त्यसको दोब्बर संख्यामा मानिसहरू बेपत्ता छन्। तर यो भयावह अवस्थामा पनि मानवीय संवेदनशीलता गुमाउनेको जमात ठूलो छ। कोही लाशबाटै सुनका गहना थुतिरहेका छन्। कोही उद्धार…