Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्। बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएका उनी विभिन्न विवाद र महिला हिंसासँग सम्बन्धित विषयमा जोडिएपछि उनीमाथि पार्टीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एक महिलालाई दुर्व्यवहार गरेको र सार्वजनिक अभिव्यक्तिहरूमा पनि उछिन्दो गतिविधि गरेकाले सुरुवातदेखि नै उनीमाथि प्रश्न उठिरहेको थियो। नेपाल प्रहरीका उच्च अधिकारीलाई…