इनसाइट/स्पेशल Archives | Page 263 of 763 | Khabarhub Khabarhub

नेपाली अर्थतन्त्रमा देखिएको दबाब र भूराजनीति

सर्वप्रथम नेपालको अर्थतन्त्रबारे छलफल गर्दा यसको आर्थिक सुशासनको बारे छलफल गरिनुपर्छ । हामीले कस्तो किसिमको अर्थतन्त्र निर्माण गर्न खोजिरहेको हो भन्ने मूल प्रश्न हो । यो भनेको आयातमुखी वा निर्यातमुखी ? यसो भनिरहँदा हाम्रा दुई ठूला छिमेकीहरू निर्यातमुखी अर्थतन्त्रका बेताज बादशाहहरू हुन् । उनीहरूसँग उपलब्ध जमिन, जवानी, पूँजी र प्रविधिसँग हामी नगन्य छाैँ । नेपालसँग सीमा जोडिएको…