इनसाइट/स्पेशल « Khabarhub

गणपति लघुवित्त : १४ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

काठमाडौं – गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यस अवधिमा खुद ब्याज…