Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।…