इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो प्रतिकेजी २०, गोलभेँडा सानो प्रतिकेजी ३०, गोलभेँडा सानो भारतीय ३० आलु रातो प्रतिकेजी  ४७, आलु रातो प्रतिकेजी ४०,…