Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुन आज एक लाख ५८ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी…