Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका लागि अबको कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने भएको छ । विशेष साधारण सभामार्फत सर्वसम्मत विधान संशोधन गर्दै महासंघले अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धाका लागि मार्गप्रशस्त गरेको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि…